शुक्रबार, असोज १६, २०८३

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १५ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ४४५० मा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो।

प्रकाशित: Oct 02, 2026| 11:21 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्