दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारीसाधन कवाड बन्दै गएका छन्। भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका हुन्।
नेपालको मुलुकी देवानी संहिता २०७४ मा २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ। तर, व्यवहारमा लागू छैन। कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या...