शुक्रबार, असोज २३, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

मधेस प्रदेशसभाको बैठक बस्दै

प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

तनहुँमा भालुको आक्रमणबाट एक जना घाइते

घर नजिकैको बारीमा मकै खान आएको भालु धपाउन जाँदा विकमाथि आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

प्रहरीलाई बुझाइयो शिखर सहकारीका ७०० बचतकर्ताको कागजात

जिल्ला प्रहरी कार्यालयले शिव शिखर सहकारीमा ठगी, रकम फिर्ता, हिनामिनालगायत विषयमा दरखास्त पेस गर्न बचतकर्तालाई सार्वजनिक रुपमै आह्वान गरेपछि उनीहरु प्रहरीकहाँ पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

नागरिक उन्मुक्तिको पदाधिकारी बैठक, सरकारलाई समर्थनबारे पुनर्विचारको आकलन

रेशमलाई टीकापुर घटनामा दोषी ठहर गर्दै तीन वटै अदालतले जन्मकैदको सजायमा लालमोहर लगाइदिएपछि विरोधस्वरुप नागरिक उन्मुक्तिले पाँच दिने नेपालबन्दसहितका कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

चार दिनमा अढाइ सय पुगे सर्वोच्च शिखरमा, ६ जनाले ज्यान गुमाए

बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

मौसम बदली तीन दिन हुने

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

पाकिस्तान संकट: सैनिक कू कि इमरानको पुनरागमन ?

पाकिस्तानी सेनाले आफ्ना अन्य विरोधीलाई जस्तै इमरानलाई पनि दबाएर खतम गरिदेला वा इमरान देशव्यापी प्रदर्शन र आफ्ना समर्थकको बलमा सेनाको शक्ति कमजोर पार्न सफल होलान्?
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

यस्तो छ तपाईंको आजको राशिफल

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

अस्पताल नगई यसरी थाहा पाउन सकिन्छ प्रारम्भिक चरणको स्तन क्यान्सर

नेपालमा विगत केही वर्षको तथ्याइ केलाउने हो भने स्तन क्यान्सका विरामीहरू वर्षेनी बढिरहेको देखिन्छ। यसका कारणहरूमा जीवनशैलीमा आएको परिवर्तन जस्तैः मोटोपना, मद्यपान र धुम्रपान, निस्क्रिय जीवनशैली, अस्वस्थकर खाना, चिल्लो बोसोयुक्त...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

आगोको भुंग्रोमा नाच

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

अन्नपूर्ण र धवलागिरि नियाल्न गजबको गन्तव्य खोपारा

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

झापामा यस्तो बन्दैछ सौर्य विद्युत परियोजना

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

मकैको खोस्टाबाट बन्छन् आकर्षक सामान

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

शिख-खोपारा पदमार्गको आकर्षण बन्दै गैटे झरना

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

बाढीबाट बच्न दरौंदीमा तटबन्ध

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०

महोत्तरीको मगरथानामा मकैखेती

नेपाल समय संवाददाता | बिहीबार, जेठ ४, २०८०