गोरखा नगरपालिका–१०, छेपेटार आसपासका क्षेत्रमा दरौँदी नदीको बाढी नियन्त्रणका लागि नदी किनारमा निर्माण गरिएको तटबन्ध। हरेक वर्ष वर्षाको समयमा त्यस क्षेत्रमा नदीमा आएको बाढीले क्षति पुर्याउदै आएको छ। तस्बिर : दीपक श्रेष्ठ/रासस
प्रकाशित: May 18, 2023| 04:50 बिहीबार, जेठ ४, २०८०