सोमबार, वैशाख २८, २०८३

मधेस प्रदेशसभाको बैठक बस्दै

प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो।
 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

National life

काठमाडौं– मधेस प्रदेशसभाको बैठक आज २ बजे बस्दै छ। प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो।

महालेखा परीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिए।

यसअघि प्रदेशसभाको नवौं बैठक २ जेठमा बसेको थियो।

प्रकाशित: May 18, 2023| 12:06 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्