ब्रेकर
चिनियाँ सैनिक विमानबाट आएका र केरुङ नाका हुँदै ल्याइँदै गरेका करिब ४० करोड मूल्य बराबरको राहत सामग्री तत्काल भूकम्प प्रभावित क्षेत्रमा पठाइने गृह मन्त्रालयले जनाएको छ।
देउराली सामुदायिक वनमा गोल पोल्ने गरेका विकले खाल्डोमा शव पुरेको बयान दिएपछि प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टिमले शव उत्खनन गरेको छ।