बिहीबार, भदौ ११, २०८३

राष्ट्रिय योजना आयोगको सदस्यमा चार जना नियुक्त

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यमा नियुक्तिको निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई नियुक्त गरेको हो।

नियुक्त हुनेमा काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

प्रकाशित: Mar 21, 2024| 11:59 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्