आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतको नयाँ नक्साको विरोधमा उत्रिएका विप्लव निकटका ६ विद्यार्थी पक्राउ

भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपाल भूमि पारेको भन्दै विरोधमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका ६ विद्यार्थी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

पोर्चुगलमा ३० हजार नेपाली, कतिपयको बास सडकमा

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

प्रदेशको राजधानी र नाम छिटो टुङ्ग्याउनुस्ः दाहाल

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

‘गम्भीर अपराध लुकाउने कार्यले उन्मुक्ति पाइन्न’

इन्टरनेसनल कमिसन अफ जुरिस्ट, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले द्वन्द्व अन्त्यका विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्ष सम्म पनि दण्डहीनता व्याप्त रहेको भन्दै चिन्ता जनाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

बलात्कार प्रयास आरोपमा पक्राउ परेका चिकित्सक अदालत पेश

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका मेडिसिटी अस्पतालका चिकित्सक डा. रोहितकुमार झालाई अदालत पेश गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

प्रधानमन्त्री ओलीको एपेन्डिक्स अपरेसन सफल

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

अत्यधिक रक्तश्रावले सुत्केरीको ज्यान गयो

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

सम्पर्कविहीन स्वास्थ्य सचिव डब्लूएचओमा जागिरे !

पदबाट राजीनामा दिएर सम्पर्कविहीन भएकी उनले नयाँदिल्लीस्थित डब्लूएचओको दक्षिण एसियाली क्षेत्रीय कार्यालयमा वरिष्ठ अफिसरमा नाम निकालेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

मोटरसाइकल दुर्घटनामा मृत्यु

बाँकेको चिसापानीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

मोहनापुल-अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

निर्माणाधीन मोहना-अत्तरिया ६ लेन सडकमा कालोपत्रे सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

उपचारका लागि प्रधानमन्त्री टिचिङ अस्पतालमा

तेस्रो पटक हेमोडायलिसिस गरिएका ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

ग्लोबल आइएमई बैंकको जन्मभूमि घर कर्जा

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

एकै दिन दुई हजार सवारी चालक कारवाहीमा

उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारी चालक कारवाहीमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

सेन्ट्रल जोन विजेता नेपाली महिला भलिबल टिमलाई आज सम्मान गरिँदै

सरकारले एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला भलिबल टिमलाई आज (सोमबार) सम्मान गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम ?

राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनाको निर्माण प्रक्रियाले अपेक्षाकृत रुपमा गति लिन नसकेपछि उच्च सरकारी नेतृत्वले नै निर्माण व्यवसायीको प्रधान कार्यालय कोलकाता पुगेर छलफल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन, काम चोर ठेकेदारलाई नछाड्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

चरेससहित दुई युवक पक्राउ

रुकुमपूर्वमा लागुऔषध चरेससहित दुई युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६