बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘पत्रकारलाई लाइसेन्स संविधानको मर्म विपरीत’

नेपाल पत्रकार महासंघले पत्रकारलाई सरकारी निकायबाट जाँच लिई लाइसेन्स दिने प्राबधान संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

सरकार भन्छ : चीनमा भएका सबै नेपाली सकुशल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान प्रान्तमा रहेका सबै नेपाली कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

हुम्लाको फ्लुप्रति कांग्रेसको चिन्ता

कर्णाली प्रदेशको हुम्ला जिल्लामा केही समय अघिदेखि फैलिएको मौसमी रुघाखोकी (फ्लु) प्रति नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने ५ जनाविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने विभिन्न ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

२० अंकले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

मालपोतका पियनको अवैध कमाइ पौने १० करोड

एउटा कार्यालय सहयोगी (पियन) ले मासिक रुपमा पाउने तलव भत्ताले घर खर्च धान्न, छोरा छोरीको शिक्षादिक्षा र परिवारको लालनपालन गर्न पनि धौधौ पर्छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

'सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्ण'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य निरुपण आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

राजेश चम्किँदा एनआरटी विजयी

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार सम्पन्न दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

चुनाव हारेका उम्मेदवारले मतदातालाई दिएको उपहार फिर्ता मागेपछि...

भारतको छत्तीसगढ प्रान्तको राजधानी रायपुरसँग जोडिएको मन्दिरहसौदस्थित भानसोजमा पञ्चायत चुनावको नतिजापछि आश्चर्यजनक घटना घट्यो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

मास्कले मात्रै रोक्न सक्दैन संक्रमण, कस्तो लगाउने मास्क ?

संक्रमणको समयमा सामान्य मास्कको प्रयोग भन्दा ‘एन९५ मास्क’लाई विशेषगरी भाइरस प्रतिरोधी मास्क भनिन्छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

दिल्लीः यूनिभर्सिटी अगाडि भइरहेको प्रदर्शनमा एक युवाद्वारा गोली प्रहार (भिडियो)

भारतको दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालय अगाडि भइरहेको प्रदर्शनमा एक युवाले गोली प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

वैदेशिक रोजगारीमा पठाउन नसकेपछि आफ्नै साथीको हत्या

वैदेशिक रोजगारीमा नपठाइदिएको भन्दै एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। लेबनान नपठाएको झोंकमा आफूसँगै आएका एक बंगलादेशी नागरिकको हत्या साथीबाटै भएको खुलेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

गुणस्तरीय शिक्षाका लागि स्वस्तिश्री गुरुकुल

स्वस्तिश्री गुरुकुलले आधुनिक सुविधासहित गुणस्तरीय एवं जीवन उपयोगी शिक्षादिने उद्देश्यले बैशाख महिनादेखि कक्षा १ देखि ९ सम्म तथा आषाढ महिनामा कक्षा ११ सञ्चालनमा ल्याउन लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

जागे युवा, ब्युँझिए बाजा (भिडियो रिपोर्ट)

संस्कृति संरक्षणमा युवाहरुको रुची बढ्दै गएको छ। परम्परागत बाजाहरु फेरि ब्युँझिएका छन्। युवा–युवती बाजागाजा र संस्कृति संरक्षणमा जुटेका देखेर ज्येष्ठ गुरुहरु पनि खुसी छन्। दिनेश श्रेष्ठको भिडियो रिपोर्ट:
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

कोरोना कहर : प्लास्टिकका भाँडाले टाउको छोपेर यात्रा

चीनमा कोरोना भाइरसको कहर जारी छ। चीनका सबै प्रान्तमा कोरोना संक्रमण फैलिइसकेको पुष्टिसमेत भइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

जेलबाट छुटेपछि चन्दा आतंक मच्चाउँदै सुमन, सिन्धुपाल्चोकका व्यवसायी त्रसित

लागू औषध तथा जबर्जस्ती रकम असुली मुद्दामा जेल सजाय भोगेर केही समय अघिमात्र जेलमुक्त भएका सुमन श्रेष्ठ (ज्यापु) ले चन्दा आतंक मच्चाएको गुनासो सिन्धुपाल्चोकका व्यवसायीले गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

गाँजा खुला गर्ने विषयमा सरकारले सोचेको छैनः मन्त्री बाँस्कोटा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाँजाखेती खुला गर्ने विषयमा सरकारले अहिले नसोचेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

क्रिस गेलले ईपीएल खेल्ने

युनिभर्स बोसका नामले चर्चित वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। उनी पोखरा राइनोजबाट ईपीएल खेल्न लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६