मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नियमित उडान नभएका मुलुकमा अन्तर्राष्ट्रिय उडान थपिने

सरकारले नियमित उडान नभएका मुलुकमा पनि अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

सामाजिक कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्राथमिकता दिन मन्त्रीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाज कल्याण परिषद्का कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

हाप्किडोकोे दोस्रो राष्ट्रिय भर्चुअल च्याम्पियनसिप हुने

नेपाल मार्शल आर्ट्स हाप्किडो संघले आगामी अक्टोबरमा भर्चुअल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कोरोनाबारे कांग्रेसले साताव्यापी कार्यक्रम गर्ने

नेपाली कांग्रेसले कोरोना संक्रमणको सन्दर्भ, सरकारको भूमिका र हाम्रो दृष्टिकोण विषयक एक हप्ते कार्यक्रम गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

भदौ लागेपछि वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी बढ्यो

भदौ लागेपछि वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

मछिन्द्र क्लबले बिदाइ गर्‍यो तीन विदेशी खेलाडी

काठमाडौंमा रहेका विदेशी खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले बिदाइ गरेको छ। क्लबले तीन विदेशी खेलाडीलाई बिदाइ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

'एसिड हान्नेलाई कारबाही गर्न तत्काल कानुन बनाउँछौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) प्रहार गर्ने दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत नयाँ कानुन बनाइने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

भारत-पाक सीमा व्यथा : १० किलोमिटरको बाटाे बन्द हुँदा २ हजार किलोमिटरको फन्को

खैरुन्निसाका बुढा आमा बुवाले यो अनुरोध एक भिडियो सन्देशका रुपमा रेकर्ड गराए। यो भिडियो सन्देश लद्दाखकी लोकप्रिय गायिका शेरीन फातिमा बलतीले आफ्नो फेसबुकमार्फत् यसलाई सेयर गरिन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

उपत्यकामा साढे ५ हजार सक्रिय संक्रमित, ५९ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएकालाई घरमै आइसोलेसनमा बस्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

'६ महिनासम्म घरमा थुनिएका मजदुरलाई क्षतिपूर्ति देऊ'

लकडाउनका कारण लाखौं मजदुर बेरोजगार बनेको भन्दै राज्यले क्षतिपूर्ति दिनुपर्ने माग सरोकारवालाले गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले पाए एक वर्षको तलब

सन् २०१९ को तलबमा त्यसअघिको भन्दा १० हजार बढेर आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट

नर्सिङ रोबोटले बिरामीलाई औषधि र खानेकुरा दिनेछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

सुर्खेत- सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

यूएस ओपनको सेमीफाइनल समीकरण पूरा

आज (बिहीबार) यूएस ओपनको क्वार्टरफाइनल खेल सम्पन्न भएसँगै पुरुष र महिला दुवैतर्फको सेमीफाइनल समीकरण पूरा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

एनआईसी एशिया बैंकको पुरस्कार योजना

नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

साढे ५७ लाखमा ग्लोरी ५६०

काठमाडौं- कुजु नेपालले इन्डोनेसियाको डीएफएसके ब्रान्‍डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

किशोरीलाई भारततर्फ लजाँदै गरेका ६ पक्राउ

किशोरीलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेका ६ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

झापामा एकै घरका ११ जनामा कोरोना पुष्टि

झापाको कनकाई नगरपालिका–३ का एकै घरका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

उपत्यकाका १९ अस्पतालमा एक हजार ७७८ कोरोना संक्रमित उपचाररत

आईसीयूमा ७७ र भेन्टिलेटरमा २१ जना छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

जोरबिजोर नमान्ने ४ सय २६ सवारी प्रहरीको नियन्त्रणमा

नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७