शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाँदरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम

थाइल्यान्डमा बाँदरको ग्याङ फाइट परेको भिडियो सार्वजनिक भएको छ। लकडाउनको बेला भोकाएका बाँदरहरू मुख्य सडकमा जम्मा हुँदा एकआपसमा ग्याङ फाइट परेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ

प्रहरीले १ किलो १६५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

आफू निकट २२ सांसदहरूसँग छलफल गर्दै नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरूसँग छलफल गर्ने भएका छन्। दिउँसो १ बजे नेता नेपालले आफू निकट २२ जना सांसदहरूसँग छलफल गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

आफू निकट सांसदसँग नेपालको प्रश्न- ओली पक्षले गरेको दोस्रो अध्यक्षको प्रस्ताव के गर्ने?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षबाट दोस्रो अध्यक्षको प्रस्ताव आएको भन्दै त्यसलाई स्वीकार गर्ने की नगर्नेबारे आफू निकट सांसदहरुसँग सुझाव मागेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

तीन किलो यार्सागुम्बासहित दार्चुलाबाट एक जना पक्राउ

प्रहरीले दार्चुलाबाट तीन किलो यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

सशस्त्रका डिआइजी श्रेष्ठले अवकास पाउने, सर्वोच्चले दिएन अन्तरिम आदेश

सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अवकाश दिने निर्णय रोक्न भएको मागमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

देउवाले नै माफी मागेको गठबन्धन बैठकमा के भयो त्यस्तो कुराकानी?

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठकमा माफी मागेका छन्। गठबन्धनमा छलफल नै नभई मन्त्री चयन गरेको भन्दै नेताहरुले प्रश्न उठाएपछि देउवाले माफी मागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

ओलम्पिकको छैटौँ दिनसम्म जापानलाई २१ र अमेरिकालाई ३० पदक

जापानको राजधानी टोक्योमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा आयोजक जापान २० पदकसहित तालिकाको शीर्षस्थानमा छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

शून्य बेरुजु हुने गरी शिक्षा बजेट कार्यान्वयन गर्न सरकारको ६९ बुँदे निर्देशन [पूर्णपाठ]

महालेखा परीक्षकका पछिल्ला प्रतिवेदनमा बेरुजुका दृष्टान्तले आर्थिक अनुशासन पालनामा गम्भीर हुनुपर्ने देखिएको भन्दै केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले यस्तो निर्देशन दिएका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

सशस्त्र डीआईजी श्रेष्ठको मुद्दा प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

तीन किलो यार्सागुम्बासहित दार्चुलाबाट एक जना पक्राउ

प्रहरीले दार्चुलाबाट तीन किलो यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

बढ्दैछन् आफैं र आफ्नालाई मार्नेहरू 

‘पतिले पत्नीको, प्रेमीले प्रेमिकाको, छोराले बाउको, साथीले साथीको ज्यान लिने घटना बढिरहेका छन्,’ प्रहरी प्रवक्ता वसन्तराज कुँवर भन्छन्, ‘मसिना विवाद, सामान्य भनाभन, शंका–उपशंका, अविश्वास आदिकै कारण यहाँ आफ्नैले आफ्नैलाई सिध्याइरहेका...
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

राष्ट्रिय कीर्तिमान बनाएपछि गौरिका भन्छिन्- प्रदर्शन सोचेजस्तै रह्यो

टोक्यो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएपछि नेपाली पौडीबाज गौरिका सिंहले खुसी लागेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

प्रशिक्षक अल मुताइरीको राजीनामा घोषणाबारे छलफल गर्न एन्फाले बोलायो बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो शुक्रबारका लागि कार्यसमितिको आपत्कालीन बैठक आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेतालाई

सत्ता पक्षीय गठबन्धनको बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

भाइरल ज्वरोको बिरामी बढे

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा. सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका...
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

नाडाको अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी घोषणा

सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियएसनको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

महाधिवेशन सर्दैन, सर्दैन, सर्दैन : देउवा  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन कुनै पनि हालतमा नसर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८