शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भित्र्याउन लागेको धान पानीले डुबायो

गए रातिदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

'केपी ओलीले झापाबाटै जित्दैनन्'

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

बन्दीपुरमा बढे पर्यटक, व्यवसायी उत्साहित

पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

विवादित सदस्य सचिव सिलवाल राखेपबाट हटाइए

सरकारले राष्ट्रिय खेलकुद् परिषद्‌का विवादित सदस्य सचिव रमेश सिलवाललाई पदमुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाले मृत्यु

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको सोमबार मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

चौरजहारीको यातायात व्यवस्था कार्यालयले २ वर्षमा पनि पाएन कार्यादेश

रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा दुई वर्षअघि स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले अझैसम्म काम पाएको छैन।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा ग्लास्गो जाने

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्नसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन स्कटल्यान्डको ग्लास्गो जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

जनसंख्याभन्दा २३.८४ प्रतिशत बढी बैंक खाता

बैंक खाताको संख्या नेपालको जनसंख्याभन्दा बढी पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

रसुवा भन्सारको राजस्व संकलन लक्ष्यभन्दा ५९ प्रतिशत बढी

रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

सुदूरपश्‍चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

५९१ संक्रमित थपिँदा ९३७ संक्रमणमुक्त, नौजनाको मृत्यु

नेपालमा पछिल्लो समयमा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा ९३७ जना संक्रमण मुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई खोप

नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

तातोपानी नाकाबाट २४० टन मल भित्रियो

चीनबाट आयात गरिएको १५ हजार टन रासायनिक मलमध्ये २४० टन तातोपानी नाकाबाट आएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

चीनले हुम्ला पठायो ८०० बोरा चामल, चार हजार ६८० बोरा मैदा

चीनको सिचुवान प्राप्तको पुराङ काउन्टी जिल्लाले हुम्लाको नाम्खा गाउँपालिका र सो क्षेत्रमा सरकारी कार्यालयलाई १३ लाख चिनियाँ युआन बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

निक्षेपको ब्याजदरमा बैंकहरूबीच प्रतिस्पर्धा, दबाबमा ऋणी

तरलता अभावका कारण निक्षेप ‘खोसाखोस’ हुन थालेपछि बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

माओवादी स्थायी समिति बैठकमा के भयो छलफल?

नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

तीन लाख यौनकर्मीको रोजीरोटी खोस्दै स्पेनी प्रधानमन्त्री

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा देहव्यापारालाई छुट नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८