मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाले मृत्यु

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाले मृत्यु

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको सोमबार मृत्यु भएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको सोमबार मृत्यु भएको छ। बीबीसीका अनुसार ८४ वर्षीय पावेलको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। 

रिपब्लिकन नेता पावेल जर्ज डब्लु बुश राष्ट्रपति भएको समयमा सन् २००२ मा विदेशमन्त्री बनेका थिए। उनी पूर्व सैन्य अधिकारी पनि हुन्।

पावेल विदेशमन्त्रीकै रुपमा सन् २००२ मा नेपाल भ्रमणमा पनि आएका थिए। 

प्रकाशित: Oct 18, 2021| 18:11 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।