मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अछाममा मतदाता नामावली संकलन कार्य सुरु हुँदै

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर अछाममा पनि फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

एनएमबि बन्यो एसियाकै उत्कृष्ट बैंक

एनएमबि बैंकले एसियाकै उत्कृष्ट बैंकको उपाधि पाएको छ। बैंकले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ पुरस्कार प्राप्त गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

आध्यात्मिक दृष्टि : व्यक्तिको मृत्यु भएपछि वास्तवमा के हुन्छ?

बाँकी दुईवटा आयामहरूलाई विज्ञानमयकोष र आनन्दमयकोष भनिन्छ। विज्ञानमयकोष अभौतिक हुन्छ, यद्यपि भौतिकसँग सम्बन्धित हुन्छ। विज्ञान वा विशेष-ज्ञान भनेको असाधारण ज्ञान हो, अर्थात् इन्द्रियहरूले बोध गर्ने भन्दा परको ज्ञान।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

पशुपति क्षेत्रमा मांस-मदिरा र गाँजा विक्री तथा सेवन गरे कारबाही

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

नयाँ दिल्लीमा विगत ६ वर्षयता सबैभन्दा बढी प्रदूषण

नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

तालिबानद्वारा १०० ‘पूर्व सुरक्षाकर्मी’को हत्या

सबै सरकारी अधिकारीहरूलाई क्षमा दिई उनीहरूको सहयोग लिएर अघि बढ्ने बताएको करिब १०० दिनमा आफ्नो समूहविरूद्ध तत्कालिन सरकारलाई सहयोग गरेको आरोपमा १०० भन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या गरेको उक्त मानवअधिकारवादी समूहले...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

पाकिस्तानी मन्त्रीहरुलाई अनुमतिविना विदेश भ्रमणमा नजान निर्देशन

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन्। उनले आफूले पनि स्वास्थ्य संकटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूग बुधबार बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

डब्लूएचओले भन्‍यो- कोरोना नियन्त्रण गर्न यात्रा प्रतिबन्ध मात्र समाधान होइन

हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक

अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका गुनासा : कानुन बन्यो, कार्यान्वयन भएन

अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधनमा चढ्दा राम्रो व्यवहार नभएको गुनासो गरेका छन्। उनीहरूले यात्रुमैत्री यातायात सेवा हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि

गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा रु सात खर्ब ३२ अर्ब ४१ करोड...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

गोला प्रक्रियाबाट पेसी तोकिए पनि भएन उत्साहप्रद सुनुवाइ

न्यायाधीश दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको थियो। एउटा मात्र मुद्दामा सुनुवाइ गरिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

राप्रपा-एमाले महाधिवेशनः थापा चितवन पुगे, भृकुटीमण्डपसम्म पनि पुगेनन् ओली

चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उपस्थित भएर राप्रपा अध्यक्ष थापाले बधाई मात्र दिएनन्, ओलीलाई राष्ट्रवादी नेताको उपमा पनि दिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

प्रदेश १ कांग्रेस अधिवेशनमा देउवा र सिटौलाको साझेदारी, थापा उम्मेदवार

थापालाई झापा जिल्लाका पूर्व सभापति हुन्। उनलाई शेरबहादुर देउवा पक्षले अघि सारेको हो। थापालाई झापाकै अर्का नेता कृष्णप्रसाद सिटौलाको पनि समर्थन छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

मनाङको पहिरोबारे अध्ययन सुरु

पहिरा जानुको कारण पत्ता लगाइ आगामी दिनमा थप पहिरा जान नदिनका लागि अध्ययन गर्न थालिएको हो। पहिराको रोकथामको उपाय पहिचान गर्ने प्रयास पनि अध्ययन गरिने प्राविधिकले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

ए डिभिजन लिग : सुस्तायो दोस्रो चरण

लिगको दोस्रो चरणमा सात गोल भए। अर्थात् सात खेलमा सात गोल। प्रतिखेल औषत एक गोल।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

एमाले महाधिवेशनमा सहभागी भएका भगलुको दुवै खुट्टा भाँचिएको अवस्थामा ल्याइयो शव

´दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

राप्रपाका अध्यक्षत्रयले भने - पार्टी एकताका लागि त्याग गर्न तयार छौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

कांग्रेस केन्द्रीय सदस्यमा लोकेश ढकालको उम्मेदवारी

ढकालले मंगलबार एक समारोहमा आफूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

राजतन्त्र ल्याउन राप्रपाले अभियान चलाउने, ओमिक्रोनको जोखिम बढेपछि विदेश नजान सरकारको आग्रह [२०७८–८–१५]

राजतन्त्रसहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८