बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संसदमा रोकिएन एमाले सांसदको नाराबाजी [LIVE]

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

सुनको मूल्य तोलामा ८०० ले घट्यो, चाँदीको भाउ पनि ओरालो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएकोमा म‌ंगलबार ८०० सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

शिक्षक विज्ञापनका लागि निमावि र प्राविको रिक्त पद संख्या थपियो

आयोगले केन्द्रसँग रिक्त हुन पुगेका शिक्षक पद संख्यामा पुस २१ गतेभित्र शिक्षक पदको थप संख्या प्राप्त भएमा यसै पटकको विज्ञापनमा थप गरेर पुनः माग गरिने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बेपत्ता पारिएका चन्द्रेका पिताको दुःखेसो, 'खै छोरालाई कर्णालीमा फाले कि!'

‘अन्तरजातीयको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्‍यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरे।'
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

चिट चोर्न नदिएको रिसमा शिक्षकमाथि हातपात

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

अमेरिकामा ओमिक्रोनका संक्रमित बढेपछि क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्यूएचओको आग्रह

अमेरिकामा ओमिक्रोनका संक्रमितहरु बढ्दै गएको देखिएको छ। यहाँ हरेक दिन यसका संक्रमित बढ्ने गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

कांग्रेस नेता रामनारायण मिश्रको पुण्यतिथि मनाइयो

नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा रामनारायण मिश्रको ५४औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली एवं प्रार्थनासभा आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

साफ उपविजेता टोलीका २३ खेलाडीले पाए जनही पाँच लाख

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेर भारतसँग पराजित भई उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

भारतमा खाने तेलको मूल्य ओरालो, नेपालमा घट्ने छाँट छैन

पछिल्लो समय बढेको खाने तेलको मूल्यमा भारतमा गिरावट आउन थालेको छ। खाने तेलको कच्चा पदार्थका रुपमा प्रयोग हुने फलको मूल्यमा गिरावट आएसँगै भारतमा खाने तेलको मूल्य घटेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

लागूऔषधसहित तीन पक्राउ

पुर्नवास नरपालिका-४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई मंगलबार बिहान पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

उनले १६२ मत ल्याएका छन्। पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

भालुको आक्रमणबाट एक घाइते

जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

एमसीसी परियोजना सम्झौता अगाडी बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

यसअघिका सरकारहरुकै पालामा यो परियोजनाका लागि प्रकृयाहरु अगाडी बढाइएको र नेपालको विकासका लागि परियोजनासंग नेपाल सरकारले सम्झौता गरेकाले एमसीसी परियोजनालाई अगाडी बढाउनु सरकारको दायित्व रहेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

प्रदेश २ मा कांग्रेस अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुँदै

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

एमाले अध्यक्ष ओली कपिलवस्तुमा, पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने

सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बिहानी समाचार : एमसीसी आज अघि नबढ्ने, कांग्रेसको महिला सदस्यमा को-को विजयी?

१४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको बर्चस्व, माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

तीन दिनदेखि बेपत्ता महिला मृत फेला

मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन्। खातुन हराउको भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

कांग्रेस प्रदेश २ मा संस्थापन पक्षका सभापति उम्मेदवार कृष्ण यादव

१३औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

चापागाउँमा टेको लगाइएको पुल भाँच्चियो, टिपर चालकको मृत्यु

लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८