आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सहिद स्मारक लिग खेल्ने सबै क्लबको तयारी खर्च दुई लाख ५० हजार बढ्यो

सहिद स्मारक लिग खेल्ने ए, बी र सी डिभिजन क्लबलाई एन्फाले तयारी खर्चमा वृद्धि गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन अंकमा उक्लियो

सुदूरपश्चिममा दुई दिनयता कोरोना संक्रमित दैनिक थपिने संख्या तीन अंकमा पुगेको छ। प्रदेशमा पुस २१ गतेसम्म दैनिक कोरोना संक्रमित थपिने संख्या दैनिक दुई अंकमा रहेको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

दलीय महाधिवेशनको आँखीझ्यालबाट हेर्दा संकटपूर्ण अर्थतन्त्रको आसन्न तस्बिर

नेपालको अर्थतन्त्रसामु आगामी १० वर्षपछि अभूतपूर्व बाह्य चुनौती आउँदै छन्। यी महाधिवेशनमा नेतृत्वले ती चुनौतीबारे आआफ्ना राजनीतिक दस्तावेजमा उल्लेख गर्नेछन्, र त्यसको सामना गर्ने उपयुक्त उपायबारे छलफल गर्नेछन् भन्ने अपेक्षा...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

नौ हजार श्रमिक कोरिया जाने बाटो खुल्यो, सातामा दुई सय जना पठाइँदै

अब कोरिया कामदार पठाउने विषयमा रहेको अन्योलता अन्त्य भएको छ। नियमित प्रक्रियाबाट जाने प्रतीक्षामा रहेका नौ हजार युवालाई हामी पालैपालो कोरिया पठाउनेछौं।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

गायक डोटेली कान्छा सम्मानित

गायक सुरत रावत 'डोटेली कान्छा' सम्मानित भएका छन्। धनगढी जेशिसले प्रत्येक वर्ष युवा सम्मान प्रदान गर्ने गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

दाङ तुलसीपुरका विद्यालय आइतबारदेखि बन्द

शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

मुक्तकमार्फत राजनीतिक व्यवस्था र साँढे प्रवृत्तिको भण्डाफोर

उनका गजलका शेरहरु २०५२/२०५३ सालदेखिनै हामीले सुन्दै र पढ्दै आएका छौँ। प्रमाणपत्र तहको अध्ययन गर्दाको बखतमा नै उनका गजलहरुले नेपालगन्ज क्षेत्रमा उनलाई परिचित गराइसकेका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

आज वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

ए डिभिजन लिग : शनिबार पोखरामा अन्तिम खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा तीन खेल पोखरा रंगशालामा आयोजना गरिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। संघीय लागूऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगर र जिलला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

एमाले पाल्पा अध्यक्षमा घिमिरे निर्वाचित

नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्द्रराज घिमिरे अध्यक्षमा निविरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्री दर...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

फिटनेसका लागि नियमित गरौं यी योगासन

जो कोहीलाई फिटनेस रहने चाहना हुन्छ। आजको भागदौडपूर्ण जिन्दगीमा समय अभाव र खाद्यान्नमा हुने मिसावटका कारण शरीर कमजोर भएको हुन्छ। शरीर कमजोर हुँदा रोगको संक्रमण हुने जोखिम उच्च हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

भारतमा १० वर्षमा किन मरे ९८४ बाघ?

राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए)को तथ्यांक अनुसार २०२१ मा भारतमा १ सय २७ माघ मरे। समाचार एजेन्सी पीटीआईले पछिल्लो हप्ता मात्रै एनटीसीएलाई उद्धृत गर्दै २०२१ सक्किन दुई दिन बाँकी रहँदा...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

भारतको मुम्बईमा ९३ प्रहरीलाई कोभिड संक्रमण पुष्टि

यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ संक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

चीनको छोङकिङमा क्यान्टिन भत्किँदा ९ जनाको मृत्यु

फेंगसान उपजिल्ला कार्यालयको क्यान्टिन दिउँसो १२: १० बजेतिर क्यान्टिन भत्किएर ध्वस्त भएको थियो। अधिकारीहरुले ग्यास चुहावटबाट उत्पन्न भएको आशंका गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

प्रदेश-१ मा ४६ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

सीसीएमसी बैठकमा प्रधानमन्त्रीको निर्देशन– ओमिक्रोन रोक्न आवश्यक कदम चाल्नू

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८