आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

दाङ देउखुरीमा दुर्घटना, ९ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी नौ जना यात्रु घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित

बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन्। बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

एमाले बैतडीको नेतृत्व सर्वसम्मत, यी हुन् ८५ जना सदस्य

नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निर्वमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

आजको मौसम : कहि वर्षा, कहि हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

आज कुन देशको मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा चयन

नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

इतिहासमा आज : चन्द्रमामा पहिलो पटक राडर सिग्‍नल पहिचान, लिग अफ नेशन स्थापना

आज सन् २०२२ को जनवरी १०। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

ब्रेकफास्टमा के खाने ?

बिहान उठेको एक घन्टाभित्र केही न केही खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ। यद्यपि, करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

सुडानको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थाल्यो

सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ। यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड संक्रमण

भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु

सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गनु तेहरान टाइम्स दैनिकले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

आन्दोलनका क्रममा काजकिस्तानमा १६४ जनाको मृत्यु

काजकिस्तानमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुको संख्या अहिलेसम्म १६४ पुगेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएका झडपमा परी उनीहरुको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

श्रम ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गर्दै श्रम विभागका ज्ञापनपत्र

श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयनको माग गर्दै अखिल नेपाल सेक्यूरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ। स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा

माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने भएकाले जिल्ला तथा जिल्ला बाहिरका किसानले खरिद नगरेपछि किसान मर्कामा परेका हुन्। आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा...
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

सुदूरपश्‍चिमका सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार

आइतबार कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षणस्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

पछिल्लो ४ महिनामा १ अर्ब १७ करोड रुपैयाँको काजु र बदाम आयात

मन्त्रालयका अधिकारीको जवाफ नेपालको संविधानसँग जोडिएको छ। संविधानले खाद्यान्नको सुनिश्चिता प्रदान गरेको छ। भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने आफ्नो उत्पादनले नपुगेका कारण वार्षिक झण्डै रु दुई अर्बको चामल...
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

बढ्यो रेल चढ्ने रहर

राजकली चौधरीकै बुहारी पूजा अधिकारी र मञ्जु यादवले पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेको बताउँछन्। धनुषाको कुर्थामा निर्मित रेल्वे स्टेसन महोत्तरीको लोहारपट्टी नगरपालिका र...
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८