बुधबार, भदौ ३, २०८३

एमाले बैतडीको नेतृत्व सर्वसम्मत, यी हुन् ८५ जना सदस्य

नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निर्वमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन् ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

बैतडी- नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निर्वमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन्। यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उमेदवारी परेकोमा चन्द उमेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो।

उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेकाछन्। यसैगरी सचिवमा चक्र कार्की चयन भएकाछन् भने, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारी चयन भएकाछन्। नव निर्वाचित जिल्ला कमिटिले आजै सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक समेत सम्पन्न गरेको छ।

सदस्यहरू

१. खेमराज भट्टराई खुला

२. ललित वहादुर चन्द खुला

३. दिपक सिह विष्ट खुला

४. पुष्कर भण्डारी खुला

५. विमला सार्की महिला

६. कविता भण्डारी महिला

७. नरेश कुमार पाण्डेय (निर्मल) खुला

८. नरेश ठगुन्ना खुला

९. पदम टेर खुला

१०. महेश सिह भण्डारी खुला

११. तारा भट्ट महिला

१२. गिता सिनाल महिला

१३. वीरभद्र विष्ट खुला

१४. जगदिश नायक खुला

१५. वलभद्र दयाल खुला

१६. गोमती भाट महिला

१७. चक्र वहादुर खडायत खुला

१८. वीर वहादुर वोहरा खुला

१९. राजेन्द्र थापा खुला

२०. गणेश दत्त अवस्थी खुला

२१. जानकी साउद महिला

२२. कमला भट्ट महिला

२३. डम्वर सिह धामी खुला

२४. राजेन्द्र वहादुर चन्द खुला

२५. योगेन्द्र प्रसाद अवस्थी खुला

२६. धाना धामी महिला

२७. मान वहादुर विष्ट खुला

२८. अमर वहादुर कुँवर खुला

२९. जय वहादुर कुँवर खुला

३०. सावित्री अवस्थी महिला

३१. मिन वहादुर चन्द खुला

३२. राजेन्द्र वहादुर चन्द खुला

३३. जनक वहादुर चन्द खुला

३४. विना भट्ट महिला

३५. गणेश दत्त पन्त खुला

३६. दानी राम पहरी खुला

३७. वीर सिह महता खुला

३८. शकुन्तोला साँउद महिला

३९. विर सिह कार्की खुला

४०. गोपाल सिह कार्की खुला

४१. राज वहादुर कार्की खुला

४२. जयराज जोशी खुला

४३. हेमा कपाडी महिला

४४. पार्वती ऐरी कार्की महिला

४५. उकेन्द्र वहादुर वोहरा खुला

४६. दुर्गा दत्त भट्ट खुला

४७. मान वहादुर वोहरा खुला

४८. दिलीप सिह थलाल खुला

४९. पार्वती राना महिला

५०. दिपा राना महिला

५१. महेश कुमार औजी खुला

५२. रमेश वि.क लुहार खुला

५३. चन्द्र राम पहरी खुला

५४. सुरेश सेरला खुला

५५. सिता कुमारी पोखरेल महिला

५६. लक्ष्मी लुहार महिला

५७. अक्कल वहादुर राना खुला

५८. लोकेन्द्र भण्डारी खुला

५९. दिनेश प्रसाद भट्ट खुला

६०. नरेन्द्र प्रसाद भट्ट खुला

६१. सुर्य वहादुर वोहरा खुला

६२. देवेन्द्र कुँवर खुला

६३. जनक वहादुर चन्द खुला

६४. करुणाकर भट्ट खुला

६५. केशवराज भट्ट खुला

६६. दिपक वोहरा खुला

६७. मान प्रसाद जोशी खुला

६८. प्रजापती जोशी खुला

६९. हरी दत्त पन्त खुला

७०. शुक्र सिह साउद खुला

७१. दशरथ मंगोला खुला

७२. शेर सिह साँउद खुला

७३. मञ्जु भट्ट खुला महिला

७४. नन्दा ऐर खुला महिला

७५. वसन्ती ठगुन्ना खुला महिला

७६. लक्ष्मी देवी चन्द खुला महिला

७७. आसा पाल खुला महिला

७८. विश्ना चन्द खुला महिला

७९. राजेश्वरी कुवँर खुला महिला

८०. कल्पना क्षेत्री राना खुला महिला

८१. गोमती लावड लुहार खुला महिला

८२. लिला कुमारी विष्ट खुला महिला

८३. कुस्मा चन्द खुला महिला

८४. शुशिला सिह खुला महिला

८५. विमला घटाल खुला महिला

प्रकाशित: Jan 10, 2022| 07:06 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...