बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बायोप्लान्टिक प्रालि शिलबन्दी गरी अनुसन्धान सुरु

जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा स्थानीय प्रशासनले शिलबन्दी गरी थप अनुसन्धान सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारी कार्यालयका सेवामा कटौती

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र कर्मचारी सङ्क्रमित हुन थालेपछि पर्सास्थित विभिन्न सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अतिविपन्‍न स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा

जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८-७९ को साउनदेखि अतिविपन्‍न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कोटेश्वर-जडीबुटी सडक चैतसम्ममा सम्पन्‍न गरिने

काठमाडौं उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

'अस्वस्थ' युवतीलाई पनि छाडेनन् युट्युबरले, भ्युजका लागि अर्को गलत अभ्यास!

युट्युबरले तर्क गर्न सक्लान्, यो त युवतीको अनुमतिमै लिइएको 'इन्टरभ्यू' हो। तर, मानसिक रुपमा अस्वस्थ यूवती के गर्न हुने/के नहुने, त्यसको सही निर्णय गर्ने अवस्थामा पनि हुँदिनन् भन्ने सामान्य ज्ञान...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन्। हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले हप्तादिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

१० वर्ष रित्तिएको घर फर्केपछि...

भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनी। काठमाडौं छँदै राना कतार पुगे। त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए। चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे। त्यसपछि भने रानाले जागिरे...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

दैनिक झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छन्। आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष रिजालद्वारा योजना सार्वजनिक

अध्यक्ष रिजालले सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा एक मजदूर बेपत्ता

जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

देउवाले बाेलाए कांग्रेस केन्द्रीय समिति, यातायातमन्त्री विरुद्ध प्रहरीमा पुग्यो जाहेरी [२०७८-१०-१३]

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

जग्गा खोज्दै मधेश प्रदेश सरकार

जनकपुरधाम स्थायी राजधानी भएपछि मधेश प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सामूहिक बलात्कार घटनाका फरार अरोपी पक्राउ

मोरङको सुन्दरहरैचा–४ बलियामा भएको सामूहिक बलात्कार घटनाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुलाई कागजातसहित निवेदन दिन अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

राष्ट्रपतिसँग प्रधानमन्त्रीले भने - गठबन्धनसँग छलफल गरेर स्थानीय निर्वाचनबारे निर्णय लिन्छु

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा समसामयिक विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ। सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो। एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

तीन विवाह गरेर श्रीमान् फरार भएपछि परिवार अलपत्र, न्यायको खोजीमा भानमोझी

अहिले जेठी छोरी १८ वर्ष र कान्छी छोरी १७ वर्षको भइसकेका छन्। उनीसँग न त विवाह गरेको प्रमाणपत्र नै छ, न त नेपाली नागरिकताको प्रमाण पत्र नै। प्रहरी र प्रशासनको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सुनको मूल्य : अत्यासमा उपभोक्ता, उत्साहित व्यवसायी

‘सामान्य मानिसले त सुन किन्नै नसकिने भइयो। गहना लगाउन रहर त लाग्छ नि! तर, के गर्नु? सबैभन्दा ठूलो गाँस हो’, जोशीले भनिन्, ‘बाँचियो भने सुन त लगाउँदै गरौंला। ऋण गरेर...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक शुक्रबार

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्‍ने भएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो ३ बजे बैठक बस्‍ने जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

राष्ट्रियसभाको बैठक माघ १७ गते

संघीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८