बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सभामुखलाई महाभियोग लगाउन एमालेको प्रस्ताव, प्रचण्ड भन्छन्- संसोधन नभए एसीसीसी पारित हुँदैन [२०७८-१०-२०]

सारजहाबाट आएका शेर्पाको साथबाट बेलनाकार बनाइएको १ किलोग्राम ५५ ग्राम सुनका बरामद भएको छ। उनले मलद्वारभित्र लुकाएर उक्त सुन नेपाल भित्र्याउन लागेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन। सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ। वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना

पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दा माथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ सुरुको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दावी गर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

माधव नेपालले भने - एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

मोरङ र ललितपुरमा ३ व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ

महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंबाट पक्राउ पर्नेमा सिरहाका अनिलकुमार मण्डल हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

राष्ट्र बैंकले माग्यो सात लाख भन्दा बढीको नगद कारोबारको विवरण

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

उखुबारी हत्या घटना : तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो

मोरङको धनपालथान–७ स्थित उखुबारी हत्या घटनासँग सम्बन्धित हराइरहेका अर्का एक व्यक्तिको शव ललितपुरमा भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

मलद्वारमा एक करोड मूल्य बराबरको सुन लुकाएर ल्याउने पक्राउ

मलद्वारभित्र झण्डै रु एक करोडको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

कन्सल्टेन्सीको लापरबाही : बेलायती अध्यागमनबाटै फर्किए ८४ नेपाली विद्यार्थी

अध्ययनका लागि बेलायत पुगेका ८४ जना नेपाली विद्यार्थी बेलायती अध्यागनबाटै फर्काइएका छन्। शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)को गैरजिम्मेवारपूर्ण कामका कारण उनीहरू अध्यागमनबाट बेलायतमा प्रवेश नै नपाई नेपाल फर्कन बाध्य...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

नेप्सेमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अंकले गिरावट आई दुई हजार...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

हवाई सुरक्षा र सेवा सुदृढीकरण प्राथमिकता : महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्‌डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षा र सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

प्रधानमन्त्री देउवालाई भेटेर महन्थले भने - एमसीसी संसद्‌मा ल्याउनुस्, त्यहीबाट टुंग्याऔं

प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसद्‌मा ल्याएर छिनोफानो गरी टुंग्याउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

पदभार सम्हाल्दै प्राधिकरणका महानिर्देशक अधिकारीले भने– हवाई सुरक्षा र सेवा सुदृढीकरण मेरो प्राथमिकता

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षा र सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

रुस-युक्रेन द्वन्द्व रोक्‍न अपिल गर्दै बुटवलमा प्रदर्शन

रुस र युक्रेनबीच सम्भावित युद्ध रोक्न अपिल गर्दै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

मन्त्री यादवसँग मानव अधिकार आयोगले लियो स्पष्टीकरण

१५ वर्षअघिको गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

३१ सय ७५ संक्रमित थपिए, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

भ्रम फैलाउने समाचार सम्प्रेषण नगर्नू : काउन्सिल

प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुष्ट्याइँबेगर विश्व स्वास्थ्य संगठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८