आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसीसीको अनुमोदनको स्वागत

एक्स्पोमा जलविद्युत्का प्रवर्द्धक, उत्पादक, इब्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल रहने छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

हेरिरहूँ लाग्ने जन्तीढुंगा

जन्तीढुंगामा रहेका हजारौँ ढुंगा मानिसले नै कुँदेका जस्ता छन्। जुन हेरिरहूँ जस्तो लाग्छ। झाँक्री ढुंगा सामुदायिक वन क्षेत्रमा रहेका यी ढुंगाहरूलाई स्थानीयले ‘जन्तीढुंगा’ नाम दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

टेस्टट्युब बेबी सेन्टरलाई दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन

साथै अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरुले पनि मन्त्रालयमा निवेदनसहित जानकारी गराउन आग्रह गरेको छ। मन्त्रालयले एक सुचना जारी गर्दै तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही गरिने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण सुरु

एक हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनको बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

फिल्म नचल्ने महिना मार्चमै किन रिलिज हुँदैछन् बिग बजेटका यी बलिउड सिनेमा?

अक्सर भारतीय फिल्म निर्माताहरु आफ्नो फिल्मलाई इद, दिपावली तथा नयाँ वर्षजस्ता चाड पारेर प्रदर्शनमा ल्याउँछन्। तर, यसपालि ठूलो बजेटमा बनेका फिल्म यी कुनै अवसर नपारी मार्चमै प्रदर्शनमा आउँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

नौ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

नेपालका लागि मोरिससका राजदूतलाई सम्मान

कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की, काउन्सिलका अध्यक्ष बटु लामिछानेलगायतले राजदूत हनुमानजीलाई नेपाली सामानका उपहारसहित सम्मान गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

आज ग्याल्पो ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी बिहीबार मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द

जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ। युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

युक्रेनका चर्चित खेलाडी पनि रुसविरुद्धको लडाइँमा सहभागी

विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो

रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ। रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पक्षी नष्ट

पोखरामा बर्डफ्लू रोग भेटिएको छ। पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

बागमती प्रदेशसभा बैठक फागुन २९ गते

बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले आज दिउँसो एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसीसीको अनुमोदनको स्वागत

अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालको विद्युत् क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको प्रतिबद्धता

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्रराष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

पुँजीबजार सुधारमा लाग्न अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ। अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

बाहिर पूजा शर्माको हाइहाइ, भित्र पीडितकी आमाको आँशु

फर्किदै गर्दा उनीहरुको आँखामा न्यायको आशा प्रस्टै झल्किन्थ्यो। ‘सर, हामी त गाउँको मान्छे, केही बुझ्दैनौं, केही जान्दैनौं। तर, छोरीले न्याय पाउँछे भन्ने आशा राखेका छौं। निराश नबनाउनुहोला,’ जाँदै गर्दा जाहेरी...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

आन्तरिक विप्रेषणको सीमा घट्यो

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। केन्द्रीय बैंकले आजैदेखि लागु हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८