नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन्।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन्।
‘दुई दिनपछि अवकास प्राप्त गर्न लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्यालको स्थानमा मरासिनी सरुवा हुने भएका हुन्,’ स्रोतले भन्यो।
संघीयता चल्न नसके परिवर्तन गर्न पनि तयार हुनुपर्ने अभिव्यक्ति एमाले अध्यक्ष ओलीले नै सार्वजानिक रुपमा दिइसकेका छन्।प्रदेश संरचना खारेजीको मुद्दालाई चुनावी एजेन्डा बनाउन सक्ने अनुमान भएपनि यसलाई चुनावी मुद्दाकै रूपमा...
हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो। उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरे।
नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ क्षेत्रीय समितिले नक्कली कागजातका आधारमा नामावली समावेश गरिएको नामावलीको निष्पक्ष छानबिनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको हो।
साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले ती संस्थालाई जरिवाना गराइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।
सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडक खण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएका हुन्।
'मेरा बच्चाबच्चीको औधी माया लाग्छ,' दिनेशले छोडेको सुसाइड नोटलाई उद्धृत गर्दै अनुसन्धान अधिकारीले भने, 'मैले बच्चाबच्चीsJ मायाले गर्दा सँगै लैजान यो कठोर कदम चाल्नु परेको हो।'
महाभियोग प्रस्ताव दर्ता भएपछि ११ सदस्यीय महाभियोग सिफारिस समिति बनेकोमा न त त्यो समितिले आरोपको छानबिन गरेको छ, न त गठबन्धनभित्र नै यसबारे छलफल अघि बढेको छ। समितिले भने उक्त...