सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मनाङमा अलपत्र ८२ पर्यटकको हवाई उद्धार

मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

पाँचथरमा घटे मतदाता

आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

सडक भासिँदा बागलुङ-बेनी सडकमा यातायात प्रभावित

पहिराका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

हुम्लामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, पाँच घाइते

चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

अधिकांश सरकारी कार्यालय सुनसान

दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

मोरङका डेढ दर्जन क्षेत्रमा २२६ जनाको उम्मेदवारी, संघ र प्रदेश दुवैमा द्विपक्षीय प्रतिष्पर्धा

प्रदेश र प्रतिनिधिसभामा गरी ७९ जनाको स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ। दुवै क्षेत्रमा गरी २१ जना महिलाको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

उम्मेदवारले आफूविरुद्ध परेको उजुरीको आज जवाफ दिनु पर्ने

आइतबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध सोमबार परेको उजुरीको जवाफ दिनका लागि मंगलबार दिउँसो २ बजेसम्मको समय सीमा तोकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने

अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

आयोगले साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

मेस्सीको अन्तिम विश्वकप

अर्जेन्टिनाले अहिलेसम्म दुईपटक विश्वकपको उपाधि जितिसकेको छ। उसले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

धेरै कागती पानी शरीरका लागि किन हानिकारक?

हामी पौष्टिक तत्वले भरिपूर्ण आहार खाने गर्छौं जुन स्वस्थ छ भिटामिन, मिनरल्स, आइरन जस्ता अन्य धेरै गुणहरू समावेश गर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

३० वर्षपछि आमनेसामने हुँदै यामलाल कँडेल र कालीप्रसाद शाक्य

विसं २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बनेका थिए- नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले) का यामलाल कँडेल।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

श्रीलंकामा विवादित भई रोकिएको एरोफ्लोटको उडान पुनः सञ्‍चालन

रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि प्रतिबन्ध फुकुवा भएपछि सङ्कटग्रस्त श्रीलंकामा सोमबार फर्किएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

इटालीमा ऊर्जा वृद्धिको सामना गरिरहेका कम्पनीहरूलाई बचाउन ५० अर्ब युरोको माग

इटालीको व्यापारिक सङ्घ कन्फिन्ड्रियाले ऊर्जाको बढ्दो मूल्यका कारण हजारौं कम्पनीहरू असफल हुन र ठूलो सङ्ख्यामा रोजगारी गुम्न नदिन ४० देखि ५० अर्ब युरोको सहायता प्याकेजका लागि सोमबार आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

रूसी नेता पुटिन र यूएईका राष्ट्रपति अल–नाह्यानबीच मस्कोमा भेटवार्ता हुने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

रुसी आक्रमणमा ११ जनाको मृत्यु, दर्जनौं घाइते : युक्रेनी प्रहरी

युक्रेनमा सोमबार भएको रूसी आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

बंगलादेशमा चार हजारभन्दा बढी विपक्षी कार्यकर्तामाथि कारबाही

प्रधानमन्त्री शेख हसिनाका आलोचकहरूले हालैका महिनाहरूमा विद्युत कटौतीको विरोधमा र तटस्थ कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको माग गर्दै देशभर प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९