सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नवौँ राष्ट्रिय खेलकुद: सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको!

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३औं गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

होटेल क्राउन प्लाजा पुगेकी युवतीको रहस्यमय मृत्यु, दुई जना पक्राउ

काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ। प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

हक्की प्रतियोगिता आजदेखि, तयार छैन मैदान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ। तर, मैदान भने अझै तयार भएको छैन। पुरुषतर्फको हेम्जाको गौरीशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कैलाली–१ मा रामजनम र रञ्जिता को कति सुरक्षित?

रेशम पत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी छन्। श्रेष्ठकै नेतृत्वमा स्थानीय तह निर्वाचनभन्दा केही समय पहिले नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। उनी सोही पार्टीबाट कैलाली १ मा उम्मेदवार बनेकी...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कर्णालीमा बाढी पहिरोको पीडा : ३६ को मृत्यु, सात सय परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

आजको राशिफल [२०७९ असोज २७]

आज २०७९ असोज २७ गते तदनुसार १३ अक्टुबर २०२२ बिहीबार। कार्तिक कृष्ण चतुर्थी पञ्चाङ्ग: सिद्धि बव कृत्तिका, विश्व प्राकृतिक प्रकोप नियन्त्रण
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

मधेस प्रदेश र सुदूरपश्चिममा वर्षाको सम्भावना

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

यूरोपमा आप्रवासी, शरणार्थीको चाप पुनः बढ्दो

सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली सङ्घमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको सङ्ख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको ईयूको सीमा निकायले बिहीबार जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

नेपालको कवाडी बजारमा भारतीय नागरिक

भारतको बिहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी सामान संकलन गरिरहेका छन्। फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

तनहुँमा महिला उम्मेदवार चार प्रतिशत

आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति

निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ। बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन्। लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन संघको माग

काठमाडौंमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै आज सम्पन्‍न भएको छ। साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

सम्झनाको पहिलो अर्धशतकबाट निकालेको जितसँगै पुलिस शीर्षस्थानमा

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन्। यो जितसंगै पुलिस क्लब आफ्नो समूहको शिर्षस्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

प्रतिनिधि सभामा ११९ र प्रदेश सभामा २५७ जनाले फिर्ता लिए उम्मेदवारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९