सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युक्रेनको खेरसन सहरबाट रुसले सेना फिर्ता गर्ने

रुसले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै बन्यो

स्थानीय निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारले आफ्नो मुख्य एजेण्डाका रुपमा यस आयोजनालाई राखेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

सरकारी बेरुजु फर्छ्यौटका लागि छुट्टै समिति गठनको सुझाव

राष्ट्रिय योजना आयोगले तयार पारेको ‘नेपालमा लेखापरीक्षण र बेरुजु फर्छ्यौटको स्थिति अध्ययन प्रतिवेदन, २०७९’ ले बेरुजु फर्छ्यौटका लागि छुट्टै संयन्त्रको आवश्यकता औँल्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

बेनी-जोमसोम-कोरला सडकको तीन खण्ड अलपत्रे

१७ करोड रुपैयाँ भुक्तानी लगेको र नौ करोड रुपैयाँ बराबरको काम गर्न बाँकी यो सडकको भौतिक प्रगति ६५ प्रतिशत छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

२४ टिम सम्मिलित कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने आयोजकले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

बेँसीसहर-चामे सडक स्तरोन्नति सुस्त गतिमा

बेँसीसहर-चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भएपनि हालसम्म ३० प्रतिशत मात्र निर्माण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

आधुनिक कृषि प्रणाली चाहन्छन् पाँचखालका किसान

पाँचखालका किसानले बीउबिजनसमेत नयाँनयाँ उपलब्ध हुनुपर्ने माग समेत गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

चुनावपछि पनि गठबन्धनकै सरकार : महासचिव गुरुङ

लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

देश लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह

गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौं महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

अख्तियारको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण

आफ्नो क्षेत्राधिकारको ख्याल नगरी ‘अदालतमा न्यायिक विचलन, कानूनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने शब्दप्रति बारले ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

इलाम- २ मा द्विपक्षीय प्रतिस्पर्धा

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

फिफा विश्वकपका लागि जर्मनी, बेल्जियम र क्यामरुनको टिम घोषणा

चार पटकको च्याम्पियन जर्मनीसँगै विश्व वरियताको दुई नम्बरमा रहेको बेल्जियम र क्यामरुनले पनि टिम घोषणा गरेका हुन्
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

'नो नट अगेन' अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

झापा कारागारका एक सय ४८ जनाले मतदान गर्न पाउने

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र [सूचीसहित]

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

विश्वकपमा एसियाली पावरहाउस जापान

विश्वकपमा समूह ‘ई’ मा रहेको जापान सबैभन्दा कठिन समूहमा रहेको छ। फुटबलको पावरहाउस जर्मनी, स्पेन र कोष्टारिकासँग एउटै समूहमा रहेको जापानलाई समूह चरण पार गर्न ठूलो चुनौती रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

अभियानमा साथ दिएको भन्दै गोविन्द केसीले मागे गगन थापालाई भोट

भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

प्रदीपले मत मागे, मतदाताले विश्वास

काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको घरदैलो कार्यक्रममा देखिएको दृश्य थियो यो। बिहीबार पौडेलको घरदैलो अभियान गंगालाल अस्पतालको गेट अगाडिबाटै सुरु भएको थियो। रोचक के भने...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

बिहीबार आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप, प्रणव, निशन र ऋतिक सेमीफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९