शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रुपन्देही २ मा विष्णु पौडेल ६५ मतले पछाडि

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले पछि परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

इलाम १: झलनाथ खनाल ७०३ मतले पछाडि

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

शशांक कोइरालालाई एक हजार मतको अग्रता

नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशांक कोइरालाले मतान्तर बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

सुरुङगा नगरपालिका-४ मधुपट्टी बस्ने ३९ वर्षीय श्रवणकुमार चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

पोल्यान्डमाथि मेक्सिकोको नजर, डेब्यु गोलको पर्खाइमा लेवान्डोस्की

फिफा वरीयतामा १३औं स्थानमा रहेको मेक्सिको र २६औं स्थानमा रहेको पोल्यान्ड जारी कतार विश्वकमा समूह चरण पार गरेर माथि उक्लिने लक्ष्यका साथ मैदानमा भिड्दै छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

काठमाडौं क्षेत्र–२ प्रदेश ‘क’मा राप्रपाका सुनील केसीको जित

केसीले ६ हजार ५९८ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रवीन्द्र मिश्रले २५ लाखको 'काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष' स्थापना गर्ने

मिश्र सो क्षेत्रमा झिनो मतान्तरले पराजित भएका हुन्। अन्तिम मतपरिणाम आएपछि मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै विजयी भएका सिंहलाई बधाई दिएका छन् भने काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान गरेकोमा...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

चितवन-३ मा राप्रपाका पाण्डेको 'लिड' कायमै, गठबन्धन तेस्रो

सत्ताधारी गठबन्धनको समर्थन पाएका माओवादीका डा भोजराज अधिकारीले ३ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३ हजार १७३ मत पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

डिल्लीबजार मालपोतका तत्कालीन उपसचिवसहित परशुराम आठ जनाविरुद्ध मुद्दा

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत तत्कालीन उपसचिव परशुराम अधिकारीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सागर र कर्ण मल्लको मत जोड्दा पनि देउवा २ हजार मतले अगाडि

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

मालपोतका पूर्व उपसचिवविरुद्ध २१ लाखको भ्रष्टाचार मुद्दा

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका पूर्व उपसचिव परशुराम अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

कैलाली ४ मा लेखराज बढाउँदै अग्रता

प्रतिनिधि सभातर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सुजाता कोइरालालाई झिनो मतले अग्रता

मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छन्। कोइरालाले चार मतको झिनो अग्रता लिएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

प्रतिनिधि सभामा प्रदेशसभाको मतपत्र भेटिएपछि कास्की-१ मा रोकियो गणना

मादी गाउँपालिका वडा नम्बर ५ कार्यालयमा रहेको मतदान केन्द्रमा भइरहेको मतगणनामा मतपत्र अदलबदल भएको पाइएपछि गणना रोकेर छलफल गर्ने तयारी थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

कैलाली ३ मा उन्मुक्तिका गंगाराम चौधरी विजयी

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

भोजपुर र अछाममा एक/एक जना मृत फेला

भोजपुर र अछाममा एक/एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

पछि परे विरोध खतिवडा

मकवानपुर क्षेत्र नम्बर २ मा १६ हजार ११३ मत गन्दा नेकपा एमालेका महेश वर्तौलाले ६ हजार ३४९ मतका साथ अग्रता हासिल गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

झलनाथ खनाल १२ सय मतले पछाडि

इलाम क्षेत्र नम्बर १ मा १८ हजार ५२१ मतगणना सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९