मंगलबार, असार ९, २०८३

चितवन-३ मा राप्रपाका पाण्डेको 'लिड' कायमै, गठबन्धन तेस्रो

सत्ताधारी गठबन्धनको समर्थन पाएका माओवादीका डा भोजराज अधिकारीले ३ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३ हजार १७३ मत पाएका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं– चितवन-३ को मा राप्रपाका विक्रम पाण्डेले अग्रता बनाएका छन्। जारी मतगणनाको पछिल्लो मतपरिणाम अुनसार पाण्डेले ४ हजार ७७० मत ल्याएका छन्। रास्वपाकी जिता बराल ३ हजार ९७७ मत पाएर दोस्रो स्थानमा छिन्।

सत्ताधारी गठबन्धनको समर्थन पाएका माओवादीका डा भोजराज अधिकारीले ३ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३ हजार १७३ मत पाएका छन्। 

२०७४ सालको निर्वाचनमा पाण्डेलाई हराउँदै यहाँबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए। 

प्रकाशित: Nov 22, 2022| 13:40 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...