बुधबार, पुस १६, २०८२

झलनाथ खनाल १२ सय मतले पछाडि

इलाम क्षेत्र नम्बर १ मा १८ हजार ५२१ मतगणना सम्पन्न भएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं– इलाम क्षेत्र नम्बर १ मा १८ हजार ५२१ मतगणना सम्पन्न भएको छ।

अहिलेसम्मको मतगणनामा नेकपा एमालेका महेश बस्नेत ८ हजार ५६ मतसहित अग्रस्थानमा छन्। उनले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई १२ सय मतले पछि पारेका छन्। 

झनाथको मत ६ हजार ८४९ छ। तेस्रो स्थानका राप्रपाका तोयानाथ सापकोटाले ५७५ मत पाएका छन्।

प्रकाशित: Nov 22, 2022| 13:07 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।