आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रवीन्द्र मिश्रले २५ लाखको 'काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष' स्थापना गर्ने

रवीन्द्र मिश्रले २५ लाखको 'काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष' स्थापना गर्ने

मिश्र सो क्षेत्रमा झिनो मतान्तरले पराजित भएका हुन्। अन्तिम मतपरिणाम आएपछि मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै विजयी भएका सिंहलाई बधाई दिएका छन् भने काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान गरेकोमा आभार पनि प्रकट गरेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई दिएका छन्।

मिश्र सो क्षेत्रमा झिनो मतान्तरले पराजित भएका हुन्। अन्तिम मतपरिणाम आएपछि मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै विजयी भएका सिंहलाई बधाई दिएका छन् भने काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान गरेकोमा आभार पनि प्रकट गरेका छन्।

साथै उनले आफ्ना पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप जोडेर २५ लाखको ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका छन्। ‘त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ,’ उनले भनेका छन्।

प्रकाशित: Nov 22, 2022| 13:42 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...