शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको जित

खनाल १४ हजार २०४ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

उम्मेदवार कलाकार : मतदातासँग कोही खुसी, कोही आक्रोशित

निर्वाचनमा हार बेहोरे पनि केही उम्मेदवार कलाकारले मतदातालाई धन्यवाद दिएका छन् भने केहीले मतदातासँग आक्रोश पोखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

एमालेका योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित

भट्टराईले २१ हजार ९४६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको जित

घर्ती १२ हजार २६२ मतसहित रुकुम पूर्वबाट प्रतिनिधिसभामा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

डोटी प्रदेश सभा (२) मा नेकपा माओवादीका शिवसिंह ओली विजयी

डोटी प्रदेश सभा २ मा नेकपा माओवादीका शिवसिंह ओली विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

बलात्कार आरोपमा दाङबाट एक जना पक्राउ

दाङको शान्तिनगर गाउँपालिकाबाट बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

काठमाडौं–१ र ३ का तीन वटै सिटमा कांग्रेसको क्लिन स्विप

प्रकाशमान सिंहले जितेको क्षेत्र र चालिसे निर्वाचित काठमाडौंका दुवै क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसले क्लिन स्विप गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

गुल्मी १ मा प्रदीप ज्ञवालीको अग्रता

गुल्मी क्षेत्र नम्बर १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

निर्वाचनमा तनावग्रस्त बनेको बाजुराको अवस्था के छ?

निर्वाचन भएको बाजुरा तेस्रो दिनसम्म पनि बाजुरा ठप्प बनेको छ। अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले तेस्रो दिन पनि बन्द जारी राखेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

कैलालीमा देखियो रेशमको शक्ति

१ र २ नम्बर क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता रहेको छ। ती क्षेत्रमा प्रदेशसभामा पनि नागरिक उन्मुक्तिकै बहुमत आउने देखिएको छ। यो नागरिक उन्मुक्तिका लागि छोटो समयमा प्राप्त गरेको...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

कैलाली ४ को मतगणना रोकियो

कैलाली-४ को मतगणना स्थगित भएको छ। गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

कैलाली-३ मा नागरिक उन्मुक्तिको 'क्लीन स्वीप'

नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

बर्दिया २ मा रेशमका पिता लालवीर विजयी

नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

गुल्मी २ मा एमालेका गोकर्ण विष्टको ह्याट्रिक

विष्टले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

विश्वकपसम्बन्धी केही रमाइला किस्सा र तथ्य

सन् १९३० बाट सुरु भएको फिफा विश्वकप कतारसम्म आइपुग्दा २२ औं संस्करण पूरा हुँदैछ। विश्वकपमा धेरै रमाइला तथा दुःखद् घटना घटेका छन्। यसका केही तथ्यहरु पनि छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्रले कटायो १ लाख मत

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

बाँके २ मा राप्रपाका धवलशम्शेर राणा निर्वाचित

बाँके २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धवल शम्शेर राणा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

कैलाली ५ मा नारदमुनी रानालाई पछि पार्दै कांग्रेसका पन्तले लिए अग्रता

कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

सिन्धुली–२ बाट माओवादीका दाहाल विजयी

सिन्धुली निर्वाचन क्षेत्र २ बाट माओवादीका लेखनाथ दाहाल २७ हजार ५१७ मत ल्याएर निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ कुन दलको कति मत?

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतको नयाँ अपडेट सार्वजनिक गरेको छ। नयाँ अपडेट अनुसार माओवादी केन्द्रले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ एक लाख मत कटाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९