धनगढी- कैलाली-४ को मतगणना स्थगित भएको छ। गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो।
अर्धकट्टीसहितको मत बाकसमा भेटिएपछि नेकपा एमालेले मतगणनामा सहभागी नहुने जनाएको हो।
अहिले उनीहरूका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएका छन्। यद्यपि छलफल जारी रहेको छ।
प्रकाशित: Nov 23, 2022| 13:52 बुधबार, मंसिर ७, २०७९