शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

समानुपातिकको ८० प्रतिशत मत गनियो, कुन दलको कति?

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

जापानसँग हारेको जर्मनीले जित्ला स्पेनलाई?

स्पेन र जर्मनी सन् २०१० र २०१४ का विश्व विजेता हुन्। उता जापान एसियाको पावर हाउस हो। कोष्टारिका पनि पछिल्लो समय राम्रो लयमा छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

ब्याजदर घट्ने समाचारले बढायो नेप्से, दुई अर्बभन्दा बढी कारोबार

नेपाल राष्ट्र बैंकले ब्याजदर कम गर्नेगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने समाचार बाहिरिएपछि सेयर बजार परिसूचक आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

बाँकेमा गठबन्धनलाई धक्का: बहालवाला र पूर्वमन्त्री पराजित

देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आए पनि एमाले निराश हुनु परेन। प्रतिनिधिसभा र प्रदेशसभा गरी नौवटा सिट रहेको बाँकेमा प्रतिनिधिसभाका तीन सिटमध्ये गठबन्धनले एउटा निर्वाचन क्षेत्र मात्रै जोगाउन सफल भयो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

नकआउट चरणमा पुग्ने जापानको आत्मविश्वास

जापानले दोस्रो खेमा कोस्टारिकासँग खेल्दैछ। कोस्टारिका त्यहि टिम हो, जसले स्पेनसँग एक खेलअघि सात गोलको सामना गरेको थियो। यो प्रतियागिताको सबैभन्दा फराकिलो हार बेहोरेको कोस्टारिकालाई हराउने योजना आज जापानको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

मंगलबारसम्ममा ७४ जिल्लाको परिणाम आइसक्ने

बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

उड्न लागेको जहाजको इन्जिन स्टार्ट नभएपछि...

प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएपछि नेपाल वायुसेवा निगमको काठमाडौं–मुम्बई उडान रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुदूरपश्चिममा कांग्रेस पहिलो

विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

भटमास खेतीबाट राम्रो आम्दानी गर्दै कञ्चनपुरका किसान

गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिब डेढ लाख आम्दानी गरेका थिए। यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज, आयातमा लगाइएको नगद मार्जिन हट्ने

राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आइतबार साँझ बोलाइएको छ। बोर्डले कुनै फेरबदल नगरेको खण्डमा आइतबार साँझ नै मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक हुनेछ। मौद्रिक नीतिको समीक्षामा केही नीतिगत कुराहरु परिवर्तन...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुनसरी-१ मा अशोक राईले थप फराकिलो पारे अग्रता

सुनसरी १ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोककुमार राईले अग्रता बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

लागूऔषध ब्राउन सुगरसहित झापाबाट चार जना पक्राउ

झापाबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सातै प्रदेश सभामा पनि सत्ता गठबन्धन बहुमत नजिक

प्रतिनिधि सभामा बहुमत उन्मुख सत्ता गठबन्धन प्रदेश सभामा पनि सातै प्रदेशमा बहुमत नजिक देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

फेरि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाणले फेरि पनि सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

आज नेपाली बजारमा सुन-चाँदीको मूल्य कति?

पछिल्लो तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्यमा भने केही उतार चढाव देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो

मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार संघमा कांग्रेस पहिलो पार्टी बनेको छ। प्रतिनिधिसभातर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ। यस्तै, एमालेले दुई हजार एक सय...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय विजयी

प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुनसरी १ मा अशोक राईलाई चार मतको अग्रता

सुनसरीको निर्वाचन क्षेत्र १ मा जसपाका अशोक उम्मेदवार राईले चार मतको अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

भक्तपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९