बुधबार, असार १०, २०८३

सुनसरी-१ मा अशोक राईले थप फराकिलो पारे अग्रता

सुनसरी १ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोककुमार राईले अग्रता बढाउँदै लगेका छन्।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

सुनसरी- सुनसरी १ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोककुमार राईले अग्रता बढाउँदै लगेका छन्।

National life

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङभन्दा नेकपा एमालेको समर्थन रहेका राईले १ सय १८ मतको अग्रता लिएका छन्।

पछिल्लो परिणाम अनुसार राईले १४ हजार १०५ र तामाङले १३ हजार ९८७ मत प्राप्त गरेका छन्। 

यस्तै‚ सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १० हजार ९९० मत प्राप्त गरेका छन्।

प्रकाशित: Nov 27, 2022| 13:33 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...