शुक्रबार, जेठ २९, २०८३

आज नेपाली बजारमा सुन-चाँदीको मूल्य कति?

पछिल्लो तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्यमा भने केही उतार चढाव देखिएको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९
National life
Shivam cement

काठमाडौं- पछिल्लो तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्यमा भने केही उतार चढाव देखिएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय र तेजावी सुनको मूल्य ९७ हजार तीन सय रुपैयाँ रहेको छ। यो मूल्य बिहीबारदेखिकै निरन्तर स्थिर रहेको छ।

यस्तै चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटे पनि शुक्रबार र आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

प्रकाशित: Nov 27, 2022| 13:09 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्