बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैतडीमा किशोरी हत्या प्रकरण : सशस्त्रका जवानविरुद्ध किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा शसस्त्र प्रहरीका जवानविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

हलचोकमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको पद स्वतः खारेज

ऐनबमोजिम ६ महिनासम्म जरिमाना नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

शुक्रबारबाट सकिँदै विश्वकप समूह चरणका खेल, दबाबमा उरुग्वे

समूह चरण सकिँदै गर्दा बलिया टोली जर्मनी, बेल्जियम, मेक्सिको, वेल्स, डेनमार्क प्रतियोगिताबाट बाहिरिइसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

नेपालका लागि बेलायती राजदूतले गरे लुम्बिनी भ्रमण

नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोल्लिटले बिहीबार लुम्बिनी भ्रमण गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

प्रचण्ड निवास खुमलटारमा जितको बधाइ दिन रोक

चुनावमा उत्साह हुने परिणाम नआएको र दैनिक काममा समेत असर पर्ने देखिएपछि पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई बधाइ दिन खुमलटार निवास नआउन भनिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

स्याङ्जा २ मा धनराजलाई २४२१ मतको अग्रता

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका धनराज गुरुङले २४२१ मको अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

दोलखामा माओवादीका कार्कीको अग्रता

चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा

विश्वकप अन्तर्गत समूह 'एफ' मा वेल्जियम क्रोएसियासंग गोलरहित बराबरीमा रोकिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

आज बिहान सम्पन्न मतगणनाबाट १५ हजार एक सय ६१ मत प्राप्त गरी अर्याल निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बाजुरामा मतगणना रोकियो

बाजुरामा मतगणना रोकिएको छ। यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बिहीबारदेखि मात्र मतगणना सुरु गरिएकोमा आज बिहानबाट पुन: मतगणना रोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

मध्यपुरठिमीमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु

भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

महाकाली सिँचाइ आयोजना : पानी ल्याउने विषय अन्योल

महाकाली सिंचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

टिमुर टिप्‍ने जर्मन प्रविधि नेपाल भित्रियो

टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बाजुरा प्रदेश सभा (ख) मा एमालेका थापाको अग्रता

बाजुरा प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बाजुराको प्रदेश सभा (क) मा एकीकृत समाजवादीका शाहीको अग्रता

बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले अग्रता लिएका छन्। शाहीले २ हजार ६ सय ६४ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

रौतहटमा ९० प्रतिशत स्वतन्त्र उम्मेदवारले जोगाउन सकेनन् जमानत

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रौतहटका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९