बिहीबार, भदौ १८, २०८३

रौतहटमा ९० प्रतिशत स्वतन्त्र उम्मेदवारले जोगाउन सकेनन् जमानत

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रौतहटका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

रौतहट- गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रौतहटका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। 

कुल १ सय १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएकोमा ९० प्रतिशतभन्दा बढी उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

२ सय ७ मध्ये प्रतिनिधिसभातर्फ ५८ र प्रदेशसभातर्फ १ सय १० गरी १ सय ६८ जनाले जमानत जोगाउन नसकेको आयोगको भनाइ छ। 

जिल्लामा प्रतिनिधिसभातर्फका ४ निर्वाचन क्षेत्रमा ६७ जनाको उम्मेदवारी परेको थियो भने प्रदेशसभातर्फका ८ क्षेत्रमा १ सय ४० जना उम्मेदवार थिए। जमानत जफत हुनेमध्ये सबैजसो स्वतन्त्र उम्मेदवार रहेका जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले बताए।

प्रकाशित: Dec 02, 2022| 08:45 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...