बिहीबार, भदौ १८, २०८३

बाजुराको प्रदेश सभा (क) मा एकीकृत समाजवादीका शाहीको अग्रता

बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले अग्रता लिएका छन्। शाहीले २ हजार ६ सय ६४ मत ल्याएका छन्।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

बाजुरा- बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले अग्रता लिएका छन्। शाहीले २ हजार ६ सय ६४ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मी १ हजार १ सय २७ मतका साथ शाहीलाई पछ्याइरहेका छन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले दुई सय ५३ मत ल्याएका छन्।

प्रकाशित: Dec 02, 2022| 08:48 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...