बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेटलाइफ नेपालको २१ औं वार्षिकोत्सवमा बिमा सचेतना कार्यक्रम

मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सिभिल बैंकले थालनी गर्‍यो नेपालगञ्ज र जानकीमा 'गो क्यासलेस' अभियान

सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकीमा यही मंसिर १० गते छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी 'गो क्यासलेस' अभियान सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

प्रभु क्यापिटलका निःशुल्क डिम्याट खाता

प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सेगवेले उपत्यकामा १० वटा ईभी चार्जिङ स्टेसन जडान गर्ने

सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

केही दिनअघि महानगरले थापाथलीस्थित बागमती नदी किनारमा अवैध कब्जा गरी बनाइएका घरटहरा हटाउन खोज्दा सुकुम्बासीले प्रतिकार गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

रवीन्द्र मिश्रले बुझाए निर्वाचन खर्च विवरण

हालै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

समानुपातिकमा एमालेको अग्रता कायमै

निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

दक्षिण कोरियाबाट फर्केर बंगुरपालन

स्याङ्तान दम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी भाडामा लिएर बङ्गुर फार्म सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

देउवाले शशांक कोइरालालाई भने : संसदीय दलको निर्वाचनमा सघाउनुपर्‍यो

यसअघि कोइरालाले आफू संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेकाले देउवाले ठाउँ छाडिदिनुपर्ने बताएका दिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

मेलम्ची आयोजनाबारे प्रधानमन्त्रीलाई काठमाडौंका सांसदको ध्यानाकर्षण

काठमाडौं जिल्लाका जनप्रतिनिधिहरुको तर्फबाट मंगलबार ध्यानाकर्षणपत्र जारी गर्दै उनले तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सुपरमादीको आईपीओ खुल्यो

जारी पुँजी २ अर्ब १० करोड रहेको कम्पनीले १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

नेपालमा सम्पत्ति शुद्धीकरण रोकथामको प्रभावकारिता मूल्यांकन हुँदै

एपिजी टोलीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाममा नेपालको प्रयास र त्यसको प्रभावकारिताको मूल्यांकन गर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सुनचाँदीको मूल्य घट्यो, आजको बजारभाउ कति?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

जुम्लामा सबैभन्दा चिसो, तापक्रम माइनस ३.९ डिग्री सेल्सियसमा झर्‍यो

पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। देशमा न्यूनतम र अधिकतम तापक्रम क्रमशः घट्दै गएसँगै चिसो बढ्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

रोनाल्डोलाई साउदी अरेवियाको क्लबबाट प्रतिवर्ष २०० मिलियन युरोको अफर

पोर्चुगिच टिम कप्तान तथा पूर्वम्यानचेस्टर युनाइटेडका फर्वाड क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेवियाको क्लब अल नासरले सन् २०२५ सम्मका लागी प्रतिवर्ष २०० मिलियन युरोको प्रस्ताब गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

स्पेनलाई मोरक्को कठिन प्रतिद्वन्द्वी हो?

यी दुई टिमबीच विश्वकपमा यो दोस्रो भेट हो। चार वर्षअघिको रसिया विश्वकपको समूह चरणमा २–२ को बराबरी हुनुपूर्व मोरक्कोले दुई गोलको अग्रता बनाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

एमालेसँगको सहकार्यबारे जसपाका दुई अध्यक्षबीच मतभिन्नता

सप्तरीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका पार्टी अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिएपछि संघीय परिषद् अध्यक्ष अशोककुमार राईले त्यसलाई यादवको व्यक्तिगत धारणा भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

विश्वकपको समापनमा दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने

जारी फिफा विश्वकप फुटबलको समापन समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

डेंगुबाट प्रभावित बागमतीमा सबैभन्दा बढी संक्रमित काठमाडौं र सबैभन्दा कम रसुवामा रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

काठमाडौं महानगरले लोकसेवाका वैकल्पिक उम्मेदवारलाई जागिर दिने

लोकसेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडौं महनागरपालिकाले जागिर दिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९