बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

किराँत-राई बस्तीमा साकेला उधौलीको रौनक

पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

लुम्बिनी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी (सूचनासहित)

प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

हेटौंडामा नेपथ्यलाई न्यानो स्वागत

विराटनगर र वीरगन्जमा भव्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो स्वागत पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

समानुपातिक सांसद चयन गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

कांग्रेसलाई संसदको ठूलो दल बनाएकोमा देउवाले दिए धन्यवाद

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

मुम्ला र जोमसोमको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस

देशका अधिकांश स्थानमा तापक्रम क्रमिक रूपमा घट्दै जाने र चिसो बढ्दै जाने क्रम रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

समानुपातिक सांसद चयन गर्न एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

नेपाल बिमा प्राधिकरणले माग्यो कर्मचारी

नेपाल बिमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

कस्तो रहला आजको मौसम

देशका पहाडी भूभागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

सिके राउतको दौडधुप : राजनीतिक संस्कारको विकास कि सत्ता खोजी?

सत्ता गठबन्धनले बहुमतको सरकार निर्माणका लागि प्रतिनिधिसभामा २७५ मध्ये १३८ सिट पुर्‍याउन नसकेपछि कांग्रेस, एमाले नेताहरूको तानातानीमा परेका राउत सत्ताभन्दा पनि राजनीतिक संस्कारका लागि आफ्नो अभियानमा अडिग रहेको बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

आजदेखि काठमाडौं उपत्यकावासीको घरमा पुन: मेलम्चीको पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियसमा झर्‍यो

देशका पहाडी भू–भागका थोरै स्थानमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

जुनार बिक्री गर्न सिन्धुलीका किसानलाई भ्याइनभ्याइ

कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो। विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

हुम्लाका याल्वाङवासी भन्छन् : पालिका कार्यालय गाउँमै हुनुपर्छ

पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले स्थानीय जनताको सेवाका लागि स्थापना गरिएको कार्यालय गाउँमै राख्न आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

आलै छ कोरोनाले बनाएको घाउ

खेदू मल्लाह, सिरी डोम र कृष्णा पासी त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को प्रत्यक्ष मार खेपेका केही प्रतिनिधि पात्र हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

कञ्चनपुरमा जंगली हात्तीको आक्रमण बढ्दो

बर्सेनि जंगली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९