पोखरा–३ तेर्सापट्टीमा चन्द्रमानको लुभिना उड कार्भिङ काष्ठकला उद्योग छ। उनी बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त रहन्छन्। कपालीकी श्रीमती बिनी श्रेष्ठले पनि फुर्सदको समयमा उनलाई साथ दिन्छिन्। काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९