आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ

सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन्। सुनसरीको हरिनगर गाँउपालिका-७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

बैतडीमा बढ्यो नवजात शिशु मृत्युदर, तीन वर्षमा १३० शिशुको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सुत्केरीलाई भेट्न लोकल भालेसहित ध्यू र अण्डा

गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई कि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन्। उनीहरू भेट्न जाँदा खाली हात जाँदैनन्। उनीहरूले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

आइएमई पेबाट ट्राफिक जरीवाना तिर्न सकिने

ग्राहकहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थपिएको कम्पनीको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

खेलाडीको मेन्टालिटी नतिजाले देखाइरहेको छ- मोन्टी देशाई

खेलपछि पत्रकारसँगको कुराकानीमा दिपेन्द्रले मोन्टी देखाई प्रशिक्षक बनेपछि टिममा एकता आएको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

पतिले विदेशबाट पठाएको २२ लाखसहित पत्नीले दोस्रो बिहे गरेपछि...

काभ्रेको महाभारत गाउँपालिका–८ घर्तीछाप आकुराकी सपना र खानीखोला गाउँपालिका–४ सिरुटारका लोप्साङ स्याङ्तानबीच २०७२ मंसिरमा विवाह भएको थियो। बिहेपछि श्रीमती र छोराको सुखको खोजीमा मलेसिया गएका बेला श्रीमतीले दोस्रो पतिसँग बिहे...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

स्कटल्यान्डविरुद्धको जितले लक्ष्यतर्फ अघि बढ्दै नेपाली टिम

अब नेपाललाई एक दिवसीय मान्यता बचाउनका लागि १० खेलमा ७ जित मात्र आवश्यक छ। आजको खेलमा पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

'छक्का पन्जा ४' को ट्रेलर सार्वजनिक, फिल्म २९ फागुनमा

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरअनुसार फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

१५ जिल्लामा खुवाइँदै हात्तीपाइलेविरुद्धको औषधी

हात्तीपाइले देखापरेकोे १५ जिल्लाका ८५ लाख जनसंख्या लक्षित औषधी सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

दियालो र भारतको जनजलबीच सम्झौता

खानेपानी क्षेत्रलाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित

स्कटल्यान्डले दिएको २७६ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान थालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

माओवादीको जनयुद्ध दिवस र पृथ्वी जयन्तीको बिदा निरन्तर

पृथ्वी जयन्तीको बिदा सत्ता साझेदार राप्रपाको जोडबल र कथित जनयुद्ध दिवसलाई प्रधानमन्त्री प्रचण्डको स्वनिर्णयबाट निरन्तरता दिइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

बाँकेको नरैनापुर बन्यो कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट पालिका

नरैनापुरले कार्यसम्पादन मूल्यांकनमा ७८.५१८६ अंक प्राप्त गरेर देशभरकै उत्कृष्ट पालिका बनेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

भण्डारीको दोस्रो अप्रेसनका लागि अस्पतालका डाक्टरले थाले आफन्तसँग परामर्श।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

दुई नेताबीच राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल भइरहेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानको बेथिति हटाउन शल्यक्रिया अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

सरकारी अस्पताललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्दैै लैजाने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९