आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान गरेको हो।
७ फागुनको प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सूचीमा सांसद अरुण चौधरीलाई समावेश गरेपछि उनको बाँकी सजाय मिनाहा भएको हो।
कांग्रेसलाई विश्वासको मत पाउनका लागि पनि केन्द्रमा सरकारलाई समर्थन गरेको तर सहभागी नभएको नागरिक उन्मुक्तिकै भरोसा छ। यस्तो अवस्थामा नागरिक उन्मुक्तिलाई मनाउनका लागि कांग्रेसका नेताहरू लागिपरेका छन्।
मजदुर आन्दोलनले नेपालमा खास अर्थ राखेको छ। यो आन्दोलन सुरु नभएको भए राणाशासन ढाल्न निकै गाह्रो कुरा थियो। त्यो बेला गिरिजाप्रसाद कोइरालासित निकट रहेर मजदुर आन्दोलनमा सहभागी भएका स्वतन्त्रता सेनानी...