सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ जफत गरिएको छ। भारतीय रुपैयाँ, विभिन्न सामग्रीसहित तीन जना पक्राउ परेका छन्।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

धनगढी- कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ जफत गरिएको छ। भारतीय रुपैयाँ, विभिन्न सामग्रीसहित तीन जना पक्राउ परेका छन्।

National life

कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय बिरेन्द्र सार्की पक्राउ परेका हुन्। 

शुक्रबार ९ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायब निरीक्षक सागरसिँह धामीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

पुनर्वास नगरपालिका–४ कार्गिल डाँडा सीमा इलाकाबाट उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपा नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक धामीले बताए।

प्रकाशित: Feb 18, 2023| 09:05 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।