शनिबार, जेठ २, २०८३

दुर्गा प्रसाईंलाई कारबाही गर्न सिफारिस

नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

National life

काठमाडौं- नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ।

शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो। प्रसाईं एमाले केन्द्रीय सदस्य हुन्।

उनले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ। प्रसाईंले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए।

प्रकाशित: Feb 18, 2023| 10:25 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...