शनिबार, भदौ १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
जसपा सरकारमा सहभागी हुन तयार छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राष्ट्रियताको सवालमा सचेत छु : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धनमा आफू सचेत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
एमाले सचिव भट्टराईको दाबी- राष्ट्रपतिको चुनाव जितिन्छ
नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
एमालेले तत्काल सरकार नछाड्ने
नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
नवनिर्मित आठ दलीय गठबन्धनको बैठक बस्दै
राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुअघि आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राप्रपाका मन्त्रीले आजै राजीनामा बुझाउने
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
सुवास नेम्वाङ बने एमालेबाट राष्ट्रपति उम्मेदवार
नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
मुलुक अस्थिरतातर्फ धकेलिएको राप्रपाको ठहर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुक फेरि अस्थिरतातर्फ धकेलिएको प्रतिक्रिया दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
सिटौलाले भने- रामचन्द्र पौडेललाई सबैको सहयोग रहन्छ
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सबैको सहयोग रहने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
एमाले सचिवालय बैठक सुरु, के सरकारबाट बाहिरिएला?
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राप्रपा प्रदेश सरकारमा पनि सामेल नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
सरकारबाट बाहिरिने राप्रपाको निर्णय
राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रचण्डको नेतृत्वको सरकारमा रहेको राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राष्ट्रपतिमा कांग्रेसबाट पौडेलको नाम अनुमोदन
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
कांग्रेस कार्यसमिति बैठक सुरु
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
धुम्बाराहीमा राप्रपाको आकस्मिक बैठक जारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठकका लागि नेताहरू सानेपा पुग्न सुरु
नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरू सानेपा पुग्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
पर्यटकले नदेखेको अल्पेश्वर गुफा
डेढ दशक अघि कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो। धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे। केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका –८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ विसिङखर घर भएका २८ वर्षीय पविन तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
2466
2467
2468
2469