शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सद्‌गुरुबाट लिंग भैरवीको प्राण प्रतिस्थापन गरिँदै

नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

एम्बाप्पेले तोडे पिएसजीको गोल रेकर्ड

नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जनकपुर-ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनियाँमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

नेपाली बजारमा बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

ओपनर कुशल भुर्तेलले युएईविरुद्धको खेल गुमाउने

नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

ओखलढुंगामा जिप दुर्घटना, दुई जनाको मृत्यु

ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ दियालेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

'सेफ जोन'मा सुदूरका मुख्यमन्त्री, माओवादी र नागरिक उन्मुक्तिले मत दिने

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकोमा सोही बैठकमा शाहले विश्वासको मत लिन लागेका हुन्। एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा...
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

विश्वासको मत पाउनेमा ढुक्क छु : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

सुदूरपश्चिममा मिलेर जान माओवादी केन्द्रको सर्कुलेसन

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा मिलेर जान निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

शीर्ष नेताबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिने सहमति जुटिसक्यो : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने विषयमा केन्द्रमा शीर्ष नेतृत्त्वबीच सहमति जुटेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ८ दलीय गठबन्धनको बैठक बस्दै

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

त्रिवि झडपबारे छानबिन गर्छौं : दुजाङ शेर्पा

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले त्रिविमा केही दिनअघि भएको दुई समूहबीचको झडपबारे सत्यतथ्य बुझ्न छानबिन समिति गठन हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

काभ्रेमा भूकम्पको धक्का

काभ्रे जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

प्रिमियर लिगमा आर्सनल, चेल्सी र सिटीको जित

इंग्लिस प्रिमियर लिगमा उपाधि होड अझै रोमाञ्चक बन्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

झापाबाट लागूऔषधसहित एक महिला र दुई पु्रुष पक्राउ

नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

वडा कार्यालय बनाउन बजेट अपुग

वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

संयमित भएर होली नमनाए कारबाही गर्ने प्रहरीको चेतावनी

भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९