आइतबार, वैशाख १३, २०८३

सद्‌गुरुबाट लिंग भैरवीको प्राण प्रतिस्थापन गरिँदै

 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

National life
kumari

नेपालमा लिंग भैरवीको प्राण प्रतिस्थापन गरिने भएको छ। ईशा फाउन्डेसनको आयोजनामा सो संस्थाका संस्थापक सद्‌गुरुबाट यही ७ मार्चमा लिंग भैरवीको प्राण प्रतिस्थापन गरिने कार्यक्रम रहेको छ।

त्यस्तै, ९ मार्चमा एक भव्य उत्सवको आयोजना गरी लिंग भैरवीलाई नेपालमा स्वागत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन्। कार्यक्रममा उपस्थित हुनका लागि उक्त संस्थाले आग्रह गरेको छ।

प्रकाशित: Mar 05, 2023| 11:52 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।