बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोरङ जिल्ला प्रशासनले तोक्यो निषेधित क्षेत्र

प्रदेशको नाम कोसी गरिएसँगै असहमत विभिन्न जातीय, भाषिक समूह तथा पक्षले विरोधस्वरुप धर्ना, जुलुस निकालेर शान्ति सुरक्षामा असर पार्न सक्ने देखिएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

राष्ट्रपतिलाई भेटेर के सुझाव दियो उद्योग परिसंघ टोलीले?

परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

सभामुखले अभिव्यक्ति फिर्ता नलिए पत्रकार महासंघले आन्दोलन गर्ने

सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघको ठहर छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

नागरिक लगानी कोषले मनायो ३३औं वार्षिकोत्सव, यस्तो छ आर्थिक अवस्था

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता जनाउन पार्टीबाट मन्त्री छान्ने विषय वरपर रहेर बैठकमा छलफल चलाइँदै।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

प्रचण्ड अस्थिरताका सूत्रधार : एमाले नेता विष्ट

प्रधानमन्त्री प्रचण्डले राजनीतिक अस्थिरता र अन्योल निम्त्याउने काम गरेर मुलुकलाई सकसमा पारेको नेता विष्टको आरोप। 
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

बिहारको प्रसारण ग्रिडमार्फत भारतका अन्य राज्यमा बेचिँदै नेपालको बिजुली

नयाँ दिल्लीमा शुक्रबार सम्पन्न बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रै तय गर्ने सहमति जुटेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

फागुनमा मात्रै एनओसी लिनेको संख्या करिब १४ हजार

माघमा ७ हजार ६१८ ले एनओसी लिएकामा फागुनमा झन्डै दोब्बर संख्या बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

संविधानको अभ्यासलाई प्रभावित हुन नदिने राष्ट्रपति रामचन्द्रको प्रतिबद्धता

निर्वाचित जनप्रतिनिधिले संविधानको मर्मलाई अंगीकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति नागरिकको आस्था र विश्वास गुम्दै जाने अवस्था आउन नदिन राष्ट्रपति पौडेलले गराए सचेत।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

सुर्खेत उडानमा रहेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

प्राधिकरणले सुर्खेत उडानका क्रममा विमानको इन्डिकेटरले समस्या देखाएपछि काठमाडौं फर्काएर अवतरण गरिएको बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

देशभरका सडकलाई वर्षैभर सञ्चालन गर्ने योजना छ : भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

मुलुकभरका सडकमा वर्षैभर यातायातका साधन सञ्चालन गर्ने गरी मन्त्रालयले आवश्यक योजना बनाइरहेको मन्त्री श्रेष्ठको दाबी।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

पोखरामा १५ हजार घुससहित सव-ईन्जिनियर पक्राउ 

नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

काठमाडौंका सार्वजनिक बस व्यवस्थापनमा महानगरलाई सकस

काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

ए डिभिजनमा आज पाँचौं चरणका अन्तिम तीन खेल हुने

नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

१० चैतसम्म सरकारलाई पूर्णता दिने तयारी

नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

आजको मौसम: देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित वर्षा

नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९