भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृत रूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेस गर्न समिति गठन गरिएको छ।
चाखलाग्दो कुरा के छ भने अर्बौं डलर कमाइ गर्ने फिफा गैरसकारी संस्था (एनजीओ) हो। फिफा स्थापनाको उद्देश्य हो– फुटबललाई विश्वभर प्रवर्धन गर्नु। फुटबलसँगै फिफाले सामाजिक परियोजना पनि सञ्चालन गर्छ– जस्तै...
एक अनुमान अनुसार विश्वभर प्रतिदिन मानिसहरूले लगभग २.२५ बिलियन कप कफी पिउँछन्। तर, एउटा अध्ययनले कफीको सही सेवनले शरीरमा केही गम्भीर रोगबाट जोगिनसमेत लाभ मिल्छ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीप उपयोग गरी स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन नगरपालिकाले तथ्यांक संकलन अगाडि बढाएको हो।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आउन सकेन। जसकारण कुनै एउटा मात्रै दलले नेपालको संविधानको धारा ७६(१) बमोजिम सरकार गठन गर्ने सम्भावना देखिँदैन।