आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकारमा छुट पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकारमा छुट पाउने

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

National life

काठमाडौं- महालक्ष्मी विकास बैंकका ग्राहकहरुले कुरिनटारस्थित मनकामना केबुलकारमा १० प्रतिशत छुट 05पाउने भएका छन्।

बैंक र मनकामना दर्शन प्रालिसँगको सम्झौतापछि बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले केबुलकार सेवामा छुट पाउने बताइएको छ।

यस सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकको छ।
 

प्रकाशित: Mar 22, 2023| 19:00 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्